मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपा सरोजकुमार यादव नियुक्त

रौतहट पौष २७ गते जनता समाजवादी पार्टी (जसपा) का नेता सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएको छ । मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादवले आजै मुख्यमन्त्री लागि प्रदेश प्रमुख समक्ष दावी पेश गरेका थिए । सत्ता साझेदार दलहरुबीच पहिलो चरण जसपालाई दिने सहमतिअनुसार मधेसमा जसपा संसदीय दलका नेता … Continue reading मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपा सरोजकुमार यादव नियुक्त